यशैयाको पुस्तक 52:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “मेरो सेवक, आफ्नो काममा सफल हुनेछ, त्यो उच्च पारिनेछ, त्यसको ठूलो आदर हुनेछ। Viz kapitolaपवित्र बाइबल13 “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। Viz kapitola |