यशैयाको पुस्तक 51:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरो धार्मिकता नजिक छ, मेरो उद्धार आउँदैछ; अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ। टापुहरूले मतिर हेर्नेछन्, र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्याय ल्याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म छिट्टै आएर तिनीहरूलाई बचाउनेछु, मेरो उद्धारको समय नजिक छ। म आफैं जाति-जातिहरूमाथि न्याय गर्नेछु, टाढाका देशहरूले मेरो बाटो हेर्नेछन्। मैले तिनीहरूलाई बचाउनेछु भनी तिनीहरूले मेरो आशा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल5 म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्। Viz kapitola |