यशैयाको पुस्तक 51:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ; हे मेरो जाति हो, मेरो कुरा सुन: मबाट व्यवस्था निस्कनेछ; मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्यवस्था निस्कनेछ, र मेरो न्याय जाति-जातिहरूका निम्ति ज्योति हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “ए मेरा प्रजा, मतिर आफ्नो कान थाप मैले भनेको कुरा सुन। म जाति-जातिलाई आफ्नो व्यवस्था दिँदछु, मेरो न्याय तिमीहरूको ज्योति हुनेछ। Viz kapitolaपवित्र बाइबल4 “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन। मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्। Viz kapitola |