यशैयाको पुस्तक 51:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु, जसले तँलाई भने, ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँडौँ।’ अनि तैँले आफ्नो पिठिउँलाई जमिनझैँ, हिँड्नलाई सडकझैँ बनाइस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 म त्यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं’। अनि तैंले चाहिँ आफ्नो पीठ भूइँ र हिँड्ने सड़कजस्तै तुल्याइदिइस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यो कचौरा म तिमीहरूमाथि अत्याचार गर्नेहरूलाई दिनेछु, जसले तिमीहरूलाई यसो भनेका थिए, “लमतन्न होओ र हामी तिमीहरूमाथि हिँड्नेछौं र तिमीहरूले आफ्नो पिठ्युँचाहिँ भूइँ र हिँड्ने बाटोजस्तै बनाइदियौ।” Viz kapitolaपवित्र बाइबल23 म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंड्नेछन्। तिमीहरू तिनीहरू हिंड्ने एक बाटो जस्तो हुनेछौ।” Viz kapitola |