Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरूका पुर्खा अब्राहाम, र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले उसलाई बोलाउँदा ऊ एकलै थियो; अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्‍यसलाई आशिष्‌ दिएँ र त्‍यसलाई धेरै बनाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍म दिने सारालाई याद गर। जब मैले अब्राहामलाई बोलाएँ, त्‍यस बेला त्‍यो नि:सन्‍तान थियो। तर मैले त्‍यसलाई आशिष् दिएँ र त्‍यसका सन्‍तानको सङ्‍ख्‍या गन्‍न नसकिने बनाइदिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:2

Následuj nás:

Reklamy


Reklamy