Online Bible

- Reklamy -




यशैयाको पुस्तक 51:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यी दुवै विपत्तिहरू तँमाथि आएका छन्— तँलाई कसले सान्त्वना दिन सक्छ? विध्वंश र सर्वनाश, अनिकाल र तरवार— कसले तँलाई सान्त्वना दिन सक्छ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यी दुई विपत्ति तँमाथि आइलागेका छन्‌— तँलाई कसले सान्‍त्‍वना दिन सक्‍छ? उजाड़ र नाश, अनिकाल र तरवार— कसले तँलाई सान्‍त्‍वना दिन सक्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तँमाथि दोब्‍बर विपत्ति परेको छ, तेरो देश लडाइँले ध्‍वस्‍त भएको छ र तेरा मानिसहरू भोका छन्। तँलाई टिठ्याउने कोही छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 कष्टहरू दुइ वर्गमा यरूशलेममा देखापरे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध। तिमीहरू दु:खमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 51:19

Následuj nás:

Reklamy


Reklamy