यशैयाको पुस्तक 50:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ। कसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्; तिनीहरूलाई किराहरूले खाइदिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। त्यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्। कीराले तिनीहरूलाई खाइहाल्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सार्वभौम परमप्रभुले आफैं मेरो पक्षमा बोल्नुहुनेछ: त्यसो भए कसले मलाई दोषी ठहराउन सक्छ? मलाई दोष लाउनेहरू सबै जना देखापर्नेछैनन्। किराले खाएका लुगाझैँ तिनीहरू लोप हुनेछन्। Viz kapitolaपवित्र बाइबल9 तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मद्यले तिनीहरूलाई खानेछ। Viz kapitola |