Online Bible

- Reklamy -




यशैयाको पुस्तक 50:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले म अपमानित हुनेछैनँ। यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु, र म शर्ममा पर्नेछैनँ भनी जान्दछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुन्‍छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्‍तै स्‍थिर पारेको छु, र म जान्‍दछु, कि म लाजमा पर्नेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले गरेका बेइज्‍जतीले मेरो केही नोक्‍सान गर्दैन किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्‍छ। ती सहन मैले आफैंलाई स्‍थिर पारेको छु। म जान्‍दछु कि मेरो बदनाम हुनेछैन

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले मप्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु, म जान्दछु कि म निराश हुने छैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 50:7

Následuj nás:

Reklamy


Reklamy