यशैयाको पुस्तक 50:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 थाकेकाहरूलाई उत्साह दिने शब्द जान्नका निम्ति प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ, मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 थाकेकोलाई बल दिन सकूँ भनेर सार्वभौम परमप्रभुले मलाई सिकाउनुभएको छ। हरेक बिहान उहाँले मलाई शिक्षा दिनुहुन्छ त्यो सुन्नलाई मलाई उत्सुक बनाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दु:खी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउँनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ। Viz kapitola |