यशैयाको पुस्तक 50:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूमा कसले याहवेहको डर मान्छ र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ? अन्धकारमा हिँड्ने, जससित ज्योति छैन, याहवेहको नाममा विश्वास राखोस्, र उसको परमेश्वरमाथि भरोसा राखोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको दासका कुरा पालन गर्छ? ज्योतिविना अन्धकारमा हिँड्नेले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्ना परमेश्वरमा भर परोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूमध्ये, जसले परमप्रभुको आदर गर्दछौ र उहाँको सेवकको आज्ञा मान्दछौ, तिमीहरू हिँडेको बाटो साँच्चै अँध्यारो भए पनि परमप्रभुमाथि भरोसा राख्छौ र आफ्ना परमेश्वरमा भर पर्छौ। Viz kapitolaपवित्र बाइबल10 ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्। Viz kapitola |