Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी घोषणा गर्नुभएको छ: “निश्‍चय नै ठूला घरहरू उजाड हुनेछन्, सुन्दर भवनहरू निर्जन हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 सर्वशक्तिमान्‌ परमप्रभुले मैले सुन्‍ने गरी भन्‍नुभएको छ, “निश्‍चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्‍दर भवनहरू निर्जन हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 सर्वशक्तिमान् परमप्रभुले यसो भन्‍नुभएको मैले सुनेको छु, “यी ठूला राम्रा घरहरू सबै ध्‍वंस भई निर्जन हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:9

Následuj nás:

Reklamy


Reklamy