यशैयाको पुस्तक 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 धिक्कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ; अनि खेतमा खेत जोड्छौ, र देशमा आफू मात्र बस्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 धिक्कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्छौ र तिमीहरू देशको बीचमा एकलै बस्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरूको विनाश हुनेछ! तिमीहरूले किन्दै घरमाथि घर र खेतमाथि खेत थप्दै छौ। चाँडै अब अरूले बस्ने ठाउँ पाउनेछैनन् र देशमा तिमीहरू मात्र बास गर्नेछौ। Viz kapitolaपवित्र बाइबल8 तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कहीं कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले जब तिमीहरूलाई दण्ड दिनुहुनेछ तब तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ। Viz kapitola |