Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरो दाखबारीका निम्ति मैले जति गरेँ, त्योभन्दा बढी के गरिनुपर्नेथियो र? मैले असल दाखको आशा गर्दा किन त्यसले खराब फल फलायो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्‌ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्‍छ कि भनेर आशा गरेको त किन त्‍यसले खराब दाख मात्र फलायो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले आफ्‍नो दाखबारीको निम्‍ति नगरेको के छ र? मैले त असल दाख पो फल्‍छ भन्‍ने आशा गरेको थिएँ, के कारणले त्‍यसले अमिलो फल मात्रै फलायो?

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र? मैले सबै कुरा गरे। मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो किन त्यस्तो भयो?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:4

Následuj nás:

Reklamy


Reklamy