यशैयाको पुस्तक 5:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यस दिन तिनीहरू त्यसमाथि समुद्र गर्जेझैँ गर्जनेछन्। अनि यदि कसैले देशलाई हेर्यो भने, त्यसले अन्धकार र सङ्कष्ट देख्नेछ; यहाँसम्म कि प्रकाशलाई पनि बादलले अँध्यारो बनाइदिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 त्यस दिन तिनीहरू समुद्र गर्जेझैँ त्यसमाथि गर्जनेछन्। यदि देशलाई कसैले हेर्यो भने, त्यहाँ अन्धकार र सङ्कष्ट मात्र त्यसले देख्नेछ, र उज्यालो पनि बादलले अँध्यारो पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यो दिन आएपछि समुद्र गर्जेझैँ तिनीहरू इस्राएलमाथि गर्जनेछन्। त्यस देशलाई हेर! त्यहाँ अन्धकार र सङ्कष्ट मात्र छन् र अँध्यारोले उज्यालोलाई निलिसकेको छ। Viz kapitolaपवित्र बाइबल30 यसकारण, सिंह समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भूइँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ। Viz kapitola |