Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 उहाँले टाढाका जातिहरूको निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ; उहाँले पृथ्वीको पल्‍लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ। तिनीहरू द्रूत गतिले आउँछन्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 उहाँले टाढ़ाका जातिहरूका निम्‍ति एउटा झन्‍डा खड़ा गर्नुहुन्‍छ, उहाँले पृथ्‍वीका कुना-कुनामा बस्‍नेहरूलाई सुसेलीले बोलाउनुहुन्‍छ। तिनीहरू चाँड़ो र फूर्तिसित आउँछन्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 परमप्रभुले टाढाका राष्‍ट्रहरूलाई सङ्केत दिएर आउने निम्‍तो दिनुहुनेछ र सुसेली मारेर तिनीहरूलाई पृथ्‍वीको अन्‍तबाट बोलाउनुहुनेछ। तिनीहरू बडो वेगले आउनेछन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

26 हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ। शत्रुहरू टाढा-टाढाबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिटो-छिटो हिँडिरहेका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:26

Následuj nás:

Reklamy


Reklamy