यशैयाको पुस्तक 5:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्, तर निर्दोषलाई न्याय दिँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्छन्, र निर्दोषहरूको ठीक न्याय गर्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 घुस खाएर तिमीहरू अपराधीलाई छोडिदिन्छौ र निर्दोषलाई ठीक न्याय गरिदिँदैनौ। Viz kapitolaपवित्र बाइबल23 अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्। Viz kapitola |