यशैयाको पुस्तक 5:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 धिक्कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्; अनि आफ्नै दृष्टिमा चतुर छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 धिक्कार तिनीहरूलाई, जो आफ्नै दृष्टिमा बुद्धिमान्, र आफ्नै नजरमा चलाक छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिमीहरूको विनाश हुनेछ! तिमीहरू आफैंलाई बुद्धिमान् ठान्दछौ, खुब चतुर सम्झन्छौ। Viz kapitolaपवित्र बाइबल21 तिनीहरू हामी चतुर छौं भनी सम्झन्छन्। तिनीहरू आफूलाई बुद्धिमान ठान्दछन्। Viz kapitola |