यशैयाको पुस्तक 5:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्; तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब भेड़ाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्, र थुमाहरूलेचाहिँ धनीहरूका अवशेषका बीचमा खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सहरहरू नाश भएका ठाउँमा थुमाहरूले घाँस खानेछन् र बाख्राका पाठाहरू चर्नेछन्। Viz kapitolaपवित्र बाइबल17 परमेश्वरले इस्राएलका मानिसहरूलाई देश छोडेर जान वाध्य पार्नुहुनेछ; त्यो स्थान खाली हुनेछ। भेंडा़हरू जहाँ इच्छा लाग्दछ त्यहीं गएर बस्ने छन्। त्यसका पाठाहरू त्यही ठाँउमा चर्ने छन् जुन ठाउँमा एकपल्ट धनी मानिसहरू थिए। Viz kapitola |