Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण चिहानले आफ्नो मुख खोल्छ, र आफ्नो मुख ठूलो उघार्छ; त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसैकारण चिहानले आफ्‍नो भोक बढ़ाएको छ र आफ्‍नो मुख आँ गरी बाएको छ। तिनीहरूका भारदारहरू र भीड़हरू, तिनीहरूका झगड़िया र हल्‍ला गर्नेहरू त्‍यहीँ भित्र पर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मृत्‍यु-लोक तिनीहरूलाई खान ठूलो मुख गरी भोकले पर्खिरहेको छ। त्‍यसले यरूशलेमका घरानियाँहरू साथै जनसाधारणका होहल्‍ला गर्ने झुण्‍डलाई पनि निलिहाल्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:14

Následuj nás:

Reklamy


Reklamy