Online Bible

- Reklamy -




यशैयाको पुस्तक 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ; एक होमेर बिउले एक एपा अन्‍न मात्र दिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दश हेक्‍टर जमिनमा लगाएको दाखलताले आठ लिटर मात्र दाखमद्य दिनेछ र दश पाथी बिउले एक पाथी मात्र अन्‍न उब्‍जाउनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 5:10

Následuj nás:

Reklamy


Reklamy