Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कैदीहरूलाई ‘बाहिर आओ’ र अन्धकारमा भएकाहरूलाई ‘स्वतन्त्र होओ’ भन्‍न। “तिनीहरू बाटोका किनारमा खानेछन् र प्रत्येक बाँझो डाँडामा खर्क भेट्टाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 कैदीहरूलाई ‘निस्‍केर आओ,’ र अन्‍धकारमा हुनेहरूलाई ‘मुक्त होओ’ भन्‍न। तिनीहरूले बाटोको छेउमा खानेछन्, र सबै रूखा डाँड़ाहरूमा तिनीहरूले खर्क पाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कैदीहरूलाई म यसो भन्‍नेछु, “तिमीहरू फुक्‍का भयौ र अब जाओ!” अन्‍धकारमा भएकाहरूलाई म भन्‍नेछु, “उज्‍यालोमा आओ!” तिनीहरू डाँडाहरूमा चर्ने भेडाहरूझैँ हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिमीहरूले कैदीहरूलाई भन्ने छौ, ‘कैदबाट तिमीहरू बाहिर आऊ।’ अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ, ‘अन्धकारबाट निस्क।’ यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्। रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:9

Následuj nás:

Reklamy


Reklamy