Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसैले अब याहवेह भन्‍नुहुन्छ— उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन, र इस्राएललाई आफूकहाँ भेला गराउन, मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो; किनकि म याहवेहको दृष्‍टिमा सम्मानित भएको छु, र मेरा परमेश्‍वर नै मेरो बल हुनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अब परमप्रभु भन्‍नुहुन्‍छ— जसले मलाई उहाँको दास हुन, याकूबलाई फेरि उहाँकहाँ ल्‍याउन, र इस्राएललाई उहाँकहाँ जम्‍मा गर्न गर्भदेखि नै रच्‍नुभयो, किनकि परमप्रभुको दृष्‍टिमा म मानको गनिएको छु, र मेरा परमेश्‍वर मेरो बल हुनुभएको छ—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 आमाको गर्भमा नै परमप्रभुले मलाई रचना गर्नुभयो। आफ्‍ना प्रजा अर्थात् इस्राएलका छरपष्‍ट भएका मानिसहरूलाई फर्काई ल्‍याउन उहाँले आफ्‍नो सेवक खटाउनुभयो। परमप्रभुले मलाई आदर दिनुहुन्‍छ, उहाँ मेरा बलको स्रोत हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि उहाँको सेवक हुन सकुँ। परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ। म परमेश्वरबाट आफ्नो बल पाउनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:5

Následuj nás:

Reklamy


Reklamy