यशैयाको पुस्तक 49:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ, अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 के योद्धाहरूबाट लूटको माल खोस्न सकिन्छ? अथवा निष्ठुरहरूका हातबाट कैदीहरूलाई छुटाउन सकिन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 के तैँले एउटा सिपाहीबाट त्यसले लुटेको धन खोस्न सक्छस्? अत्याचारीका हातबाट त्यसका कैदीहरूलाई छुटकारा दिन सक्छस्? Viz kapitolaपवित्र बाइबल24 जब बलवान सिपाहीले युद्धमा धन जित्दछ, तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ। जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन् त्यो कैदी भाग्न सक्तैन्। Viz kapitola |