Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तेरो शोकको समयमा जन्मेका बालबच्‍चाहरूले तैँले सुन्‍ने गरी ‘यो ठाउँ हामीलाई साह्रै सानो भयो; हामीलाई अझ धेरै बस्‍ने ठाउँ देओ’ भन्‍नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 बिछोड़को समयमा जन्‍मेका तेरा छोराछोरीहरूले तैंले सुन्‍ने गरी यसो भन्‍नेछन्, ‘यो जग्‍गा हाम्रा निम्‍ति साह्रै सानो भयो। हामीलाई बस्‍न अझै अरू ठाउँ दिनुहोस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 विदेशका कैदमा जन्‍मेका तेरा सन्‍तानहरूले एक दिन तँलाई यसो भन्‍नेछन्: “यो ठाउँ साह्रै सानो छ, हामी बसोबास गर्न अरू जग्‍गा चाहिन्‍छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तिमीहरू आफ्ना नानीहरू हराउँदा दु:खी भएका थियौ, तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् ‘यो भूमि एकदम सानो छ। हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।’

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:20

Následuj nás:

Reklamy


Reklamy