यशैयाको पुस्तक 49:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु; तेरा पर्खालहरू सधैँ मेरो सामु छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हेर्, मैले तँलाई मेरो हत्केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हे यरूशलेम, म तँलाई कहिल्यै भुल्न सक्दिनँ! मैले तेरो नाम आफ्नो हत्केलामा लेखेको छु। Viz kapitolaपवित्र बाइबल16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु। म सारा समय तेरो बारेमा सोच्दछु। Viz kapitola |