यशैयाको पुस्तक 49:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे आकाश, आनन्दले करा; हे पृथ्वी, हर्ष मना; हे पर्वतहरू हो, चर्को सोरले गा! किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ; अनि कष्ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हे आकाश, आनन्दले चिच्च्याएर गा। हे पृथ्वी, आनन्दित हो। हे पर्वतहरू हो, गला खोलेर गाओ! किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ, र कष्ट पाएको उहाँको प्रजामाथि उहाँले टिठ्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हे आकाश गीत गाऊ! हे पृथ्वी आनन्दले सोर उठाऊ! पर्वतहरूले गला खोलेर गीत गाऊन्! परमप्रभुले आफ्ना कष्ट पाएका प्रजामाथि कृपा गर्नुहुनेछ र तिनीहरूलाई सान्त्वना दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ। हे पर्वतहरू आनन्दले चिच्याऊ। किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ। परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ। Viz kapitola |