Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्, न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ। तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरू न त भोकाउनेछन्‌ न तिर्खाउनेछन्, न मरुभूमि वा सूर्यको रापले तिनीहरूलाई पोल्‍नेछ, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोर्‍याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरू कहिल्‍यै भोका र प्‍यासा हुनेछैनन्। घाम र मरुभूमिको चौपट्टै गर्मीले तिनीहरूको केही हानि गर्नेछैन किनभने तिनीहरूलाई माया गर्नुहुनेले तिनीहरूलाई डोर्‍याउनुहुनेछ। उहाँले तिनीहरूलाई पानीका फोहोरामा डोर्‍याई लैजानुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मानिसहरू भोको हुने छैनन् नत तिनीहरू तिर्खाउने नै छन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ, अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:10

Následuj nás:

Reklamy


Reklamy