यशैयाको पुस्तक 49:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे टापुहरू हो, मेरो कुरा सुन; हे टाढाका जातिहरू हो, यो सुन; म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो; म आमाको गर्भमा हुँदादेखि नै उहाँले मलाई नाम दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्मनुभन्दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे टापुहरू, टाढामा बास गर्ने जातिहरू हो, मेरो कुरा सुन! म जन्मनुअघि परमप्रभुले मलाई चुन्नुभयो र आफ्नो सेवक नियुक्त गर्नुभयो। Viz kapitolaपवित्र बाइबल1 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्, पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्। परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो। म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढ़नु भयो, जब म आमाको गर्भमा नै थिएँ। Viz kapitola |