यशैयाको पुस्तक 48:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु; मेरो प्रशंसाको निम्ति मेरो क्रोध तँबाट रोकी राखेको छु, यसैले कि तँ पूर्ण रूपमा नाश हुन नपरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मेरो आफ्नै नाउँको खातिर मैले मेरो क्रोधलाई पोखाउन ढिलो गरें, र मेरो महिमाको खातिर तँलाई बहिष्कार नगर्न मैले नै त्यो रोकिराखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “मानिसहरूले मेरो प्रशंसा गरून् भनी मैले आफ्नो रिस थामेको छु। म रिस थाम्नेछु र तिमीहरूलाई नाश पार्नेछैनँ। Viz kapitolaपवित्र बाइबल9 “तर, म धैर्यवान हुनेछु। म यो आफ्नैलागि गर्नेछु। तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्। किनभने मैले तिमीलाई नाश गरिनँ। Viz kapitola |