यशैयाको पुस्तक 48:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्। के तँ ती कुराहरू स्वीकार गर्दैनस्? “अब उसो म तँलाई नयाँ कुराहरूको विषयमा भन्नेछु, तैँले नजानेका गुप्त कुराहरू भन्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तैंले यी कुरा सुनेका छस्, यी कुरा सबैलाई हेर्। के तँ यी स्वीकार गर्दैनस्? “अब उसो म तँलाई नयाँ कुराहरू बताउनेछु, तैंले नजानेका गुप्त कुराहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “मैले पहिलेबाटै भनेका कुराहरू अहिले भइसके, मेरा अगमवाणीहरू ठीक थिए भनी तिमीहरूले स्वीकार गर्नैपर्छ। अब म तिमीहरूलाई हुन आउने नयाँ कुराहरूबारे भन्नेछु। मैले तिमीहरूलाई यी कुराहरूबारे पहिले केही बताएको थिइनँ। Viz kapitolaपवित्र बाइबल6 “तिमीले के भयो भनेर ती घट्नाहरू देख्यौ र सुन्यौ। यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ। अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु ती कुराहरू अझ सम्म तिमी जान्दैनौ। Viz kapitola |