यशैयाको पुस्तक 48:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तँ कति हठी छस् भन्ने मलाई थाहा थियो; तेरो गर्दन फलामको जस्तो, र तेरो निधार काँसाको जस्तो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने म जान्दथें, कि तिमीहरू कस्ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्तै थिए, तिमीहरूको निधार काँसाको जस्तो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म भन्दछु कि तिमीहरू ढिट हुनेछौ, फलामझैँ कडा र काँसाझैँ नदोब्रिने हुनेछौ। Viz kapitolaपवित्र बाइबल4 मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदमै अट्टेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा। Viz kapitola |