यशैयाको पुस्तक 48:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु, मेरो मुखबाट ती निस्के, र मैले ती भनिदिएँ; तब झट्टै मैले काम गरेँ, र ती हुन आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मैले पहिलेका कुराहरू धेरै अघि नै बताइदिएँ। ती मेरा मुखबाट निस्के, र मैले ती देखाइदिएँ। मैले झट्टै ती गरें, र ती हुन आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले इस्राएललाई भन्नुहुन्छ, “के-के हुनेछन् भनी मैले अघिबाट नै भनेको थिएँ र अचानक ती सबै पूरा गरें। Viz kapitolaपवित्र बाइबल3 “जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ। मैले ती कुराहरूको बारेमा भनेको थिएँ। अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ। Viz kapitola |