Online Bible

- Reklamy -




यशैयाको पुस्तक 48:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ; अनि इस्राएलका परमेश्‍वरमा भरोसा राख्छौ; उहाँको नाम सेनाहरूका याहवेह हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरू, जसले पवित्र सहरका नागरिक हौं भनी भन्‍छौ र इस्राएलका परमेश्‍वरमा भर पर्छौ— सर्वशक्तिमान्‌ परमप्रभु नै उहाँको नाउँ हो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तापनि “हामी पवित्र सहरका बासिन्‍दा हौं र सर्वशक्तिमान् परमप्रभु नाम भएका इस्राएलका परमेश्‍वरमाथि हामी भर पर्दछौं” भन्‍दै तिमीहरू घमण्‍ड गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 48:2

Následuj nás:

Reklamy


Reklamy