यशैयाको पुस्तक 48:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए, तिमीहरूका शान्ति नदीझैँ हुनेथियो; तिमीहरूका धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यदि तैंले मेरा आज्ञाहरू ध्यानसित पालन गरेको भए तेरो शान्ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “यदि तिमीहरूले मेरा आज्ञाहरू मानेका मात्र भए त कहिल्यै नसुक्ने नदीझैँ तिमीहरूको निम्ति सुख-शान्तिको नदी बग्नेथियो! समुद्रका किनारमा पानीका छाल उठेझैँ, उद्धार तिमीहरूकहाँ आउनेथियो। Viz kapitolaपवित्र बाइबल18 यदि तिमीले मेरो कुरा मानेको भए, तिमीहरूकहाँ पूर्ण रूपमा बगीरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह, तिमीहरूकहाँ आउने थियो। Viz kapitola |