यशैयाको पुस्तक 48:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “मेरो नजिक आएर यो सुन: “मेरो पहिलो घोषणादेखि नै म गुप्तमा बोलेको छैनँ; यो हुन आएको समयदेखि नै, म छँदैछु।” अब प्रभु याहवेहले मलाई उहाँको आत्मासित पठाउनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “मेरो नजिक आओ, र तिमीहरू यो सुन: पहिलो घोषणा गरेदेखि नै मैले गुप्तमा भनेको छैनँ। त्यो घट्ने समयमा म त्यहाँ छु।” अनि अब परमप्रभु परमेश्वरले मलाई उहाँका आत्मासित पठाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “अब मेरो नजिक आओ र मेरा कुरामा कान थाप। सुरुदेखि नै मैले कुरा खोलेर गरेको छु र मेरा कुरा सदा पूरा गराएको छु।” (अब सार्वभौम परमप्रभुले आफ्नो आत्मा मलाई दिएर पठाउनुभएको छ।) Viz kapitolaपवित्र बाइबल16 यहाँ आऊ र मलाई ध्यान दिएर सुन्। म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो अनि आदिदेखि नै मैले स्पष्ट रूपले बोले, यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।” त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ, Viz kapitola |