Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तैँले, ‘म सदाको निम्ति अनन्तकी रानी भइरहनेछु’ भनिस्; तर तैँले यी कुराहरू विचार गरिनस्, अथवा के होला भनी ध्यान दिइनस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तैंले भनिस्, ‘म सदासर्वदाको निम्‍ति अनन्‍तकी रानी भइरहनेछु!’ तर तैंले यी कुरा विचार गरिनस्, अथवा पछि के हुन्‍छ, त्‍यसको आखिरी नतीजा सम्‍झिनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “म सधैँ रानी नै रहनेछु भनी तैँले विचार गरिस्, तैँले यी सबै कुरा मनमा राखिनस् वा यी सबैको अन्‍त कस्‍तो होला भनी सोचिनस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु। म सधैँ नै रानी हुनेछु।’ तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ। तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:7

Následuj nás:

Reklamy


Reklamy