Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो— तिनीहरू जोसित तैँले परिश्रम गरिस् र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्। तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्; तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरूले तेरो निम्‍ति त्‍यति मात्र गर्न सक्‍नेछन्‌— यी जोसँग तैंले परिश्रम गरेकी थिइस्, र बालककालदेखि व्‍यापार गर्दैआएकी थिइस्‌। तिनीहरू हरेक आफ्‍नै भूलतिर लाग्‍छन्‌। तँलाई कसैले बचाउन सक्‍दैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तैँले आफ्‍ना जीवनभरि हेराएका ज्‍योतिषीहरूले तँलाई त्‍यति नै मात्र भलाइ गर्न सक्‍नेछन्। तँलाई छोडेर तिनीहरू आफ्‍नै बाटो लाग्‍नेछन् र तँलाई बचाउन कोही पनि रहनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ। जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाड्नेछन्। प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन्, अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:15

Následuj nás:

Reklamy


Reklamy