यशैयाको पुस्तक 46:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “हे बागीहरू हो, यो याद राख, मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “हे बागी हो, यस कुरालाई सम्झ, र मनमा दृढ़ पार र हृदयमा राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “हे पापीहरू हो, याद राख। मैले के गरें, सो विचार गर। Viz kapitolaपवित्र बाइबल8 “तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई सम्झ र बलियो हौ। Viz kapitola |