यशैयाको पुस्तक 46:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन् र तराजुमा चाँदी जोख्छन्; तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्, र घोप्टेर त्यसलाई पुज्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 कसै-कसैले थैलाबाट सुन खन्याउँछन् र चाँदी तराजूमा जोख्छन् र एउटा सुनारलाई ज्यालामा लगाएर त्यसबाट तिनीहरू देवता बनाउँछन् र तिनीहरू त्यसको सामुन्ने घोप्टो पर्छन् र त्यसलाई पुज्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मानिसहरूले आफ्ना थैलाहरू खोल्छन् र सुन निकाल्छन्, तराजुमा चाँदी जोख्छन्। सुनारलाई ज्याला दिएर देवताको मूर्ति बनाउन लगाउँछन् र घोप्टेर त्यसलाई पुज्छन्! Viz kapitolaपवित्र बाइबल6 कतिपय मानिसहरू सुन र चाँदीको धनी छन्। सुन तिनीहरूको थैलोबाट झर्छ, अनि तिनीहरूले चाँदी तराजुमा तौलन्छन्। ती मानिसहरूले काठबाट झूटा देवताहरू बनाउनलाई शिल्पकारहरूलाई पैसा दिँदछन्। त्यसपछि ती मानिसहरू नतमस्तक भएर झूटा देवता पूज्दछ। Viz kapitola |