Online Bible

- Reklamy -




यशैयाको पुस्तक 46:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ? मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, अथवा कसको बराबरी गन्‍नेछौ? मलाई कोसित दाँज्‍छौ र हामी तुलना गरिनेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ?” परमप्रभु सोध्‍नुहुन्‍छ, “के मजस्‍तो अरू कोही छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अँहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 46:5

Následuj nás:

Reklamy


Reklamy