यशैयाको पुस्तक 46:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ; तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्। तिनीहरूले लिएर हिँडेका मूर्तिहरू थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ। भारी बोक्ने पशुहरूले तिनीहरूका मूर्तिहरू बोक्छन्। तिनीहरूले लिएर हिँड़ेका मूर्तिहरू थाकेकाहरूका लागि गह्रौँ बोझजस्तै छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “बेबिलोनका देवताहरूको अन्त यही हो! एक समयमा बेल र नेबो देवताको पूजा गरिन्थ्यो, तर अहिले ती गधाहरूमाथि लादिएका छन्, थाकेका पशुहरूका पिठ्युँमा ती बोझ बनेका छन्। Viz kapitolaपवित्र बाइबल1 बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। “मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्। Viz kapitola |