Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म ज्योति र अन्धकार सृष्‍टि गर्दछु; म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्‍टि गर्छु; यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मैले उज्‍यालो बनाएँ, र अँध्‍यारोलाई सृष्‍टि गरें। म उन्‍नति ल्‍याउँछु, र संहार सृष्‍टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म उज्‍यालो र अँध्‍यारो दुवै बनाउँदछु, मैले नै आशिष् र विपत्ति दुवै ल्‍याउँदछु। म परमप्रभुले यी सबै कुरा गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 मैले उज्यालो बनाएँ अनि मैले अँध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:7

Následuj nás:

Reklamy


Reklamy