यशैयाको पुस्तक 45:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 ताकि सूर्योदयदेखि सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म परमप्रभु हुँ र अर्को कुनै परमेश्वर छैन भनी संसारको वल्लो छेउदेखि पल्लो छेउसम्मका हरेक मानिसले जानोस् भनेर म यो काम गर्दछु। Viz kapitolaपवित्र बाइबल6 यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन। Viz kapitola |