यशैयाको पुस्तक 45:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्वर छैन; मबाहेक अरू कोही परमेश्वर छैन। तैँले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्वर छैन। तैंले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “म परमप्रभु हुँ, अरू कुनै परमेश्वर छैन, तैँले मलाई नचिने पनि चाहिएको बल म तँलाई दिनेछु। Viz kapitolaपवित्र बाइबल5 म परमप्रभु हुँ, म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ। Viz kapitola |