यशैयाको पुस्तक 45:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो सेवक याकोब, र मैले चुनेको इस्राएलको खातिर तैँले मलाई स्वीकार नगरे तापनि मैले तँलाई नाम काढेर बोलाएको छु; र तँलाई सम्मानको उपाधी प्रदान गरेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई स्वीकार नगरेको भए तापनि मैले तँलाई सम्मानको पद दिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मेरो सेवक इस्राएल, मैले चुनेको जातिलाई, सहायता दिन मैले तँलाई नियुक्त गरेको छु। तैँले मलाई नचिने पनि मैले तँलाई ठूलो सम्मान् दिएको छु। Viz kapitolaपवित्र बाइबल4 म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु। म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु। कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु तिमी मलाई जान्दैनौ। तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु। Viz kapitola |