यशैयाको पुस्तक 45:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर याहवेहमा इस्राएलका सबै सन्तानहरू धार्मिक भेट्टाइनेछन्, र उहाँमा गर्व गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर परमप्रभुमा नै इस्राएलका सबै वंश धर्मी पाइनेछन्, र तिनीहरू आनन्दले मग्न हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 म परमप्रभुले याकूबका सबै सन्तानहरूलाई उद्धार गर्नेछु र तिनीहरूले मेरो प्रशंसा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल25 असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्। Viz kapitola |