यशैयाको पुस्तक 45:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 मैले गुप्तमा वा कुनै अन्धकारको ठाउँबाट बोलेको छैनँ; मैले याकोबका सन्तानलाई ‘मलाई व्यर्थमा खोज्’ भनेको छैनँ। म याहवेह सत्य बोल्छु; जे ठिक छ, त्यही घोषणा गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अन्धकारको देशमा कहीँबाट मैले गुप्तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्यर्थमा खोज’ भनी मैले याकूबका सन्तानलाई भनिनँ। म, परमप्रभु सत्य बोल्दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मैले गुप्तमा बोलेको छैनँ, मैले आफ्नो अभिप्राय लुकाएको छैनँ। मैले इस्राएलका मानिसहरूलाई व्यर्थमा मेरो खोजी गर्न लगाइनँ। म परमप्रभु हुँ र साँचो बोल्दछु, म ठीक कुरा बताउँदछु।” Viz kapitolaपवित्र बाइबल19 “म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाईँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्। Viz kapitola |