Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर इस्राएल अनन्तको उद्धारसित याहवेहद्वारा बचाइनेछ; तँ कहिल्यै शर्ममा पर्नेछैनस्, अथवा युग-युगसम्म अपमानित हुनेछैनस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर इस्राएलचाहिँ परमप्रभुद्वारा उहाँको सदासर्वदाको उद्धारद्वारा नै बचाइनेछ। अनन्‍त कालसम्‍म तिमीहरू कहिल्‍यै लज्‍जित हुनेछैनौ, अथवा तिमीहरूको बेइज्‍जत हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर परमप्रभुले इस्राएललाई बचाउनुभएको छ, त्‍यसको विजय सदाकालको निम्‍ति हुनेछ, त्‍यसका बासिन्‍दाहरूको कहिल्‍यै अपमान हुनेछैन’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:17

Následuj nás:

Reklamy


Reklamy