Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मूर्ति बनाउने सबै जना शर्ममा पर्नेछन् र अपमानित हुनेछन्; तिनीहरू एकसाथ अपमानित भएर जानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मूर्ति बनाउनेहरू सबै शर्ममा पर्नेछन्‌ र तिनीहरूको बेइज्‍जत हुनेछ। तिनीहरू सबैको एकसाथ बेइज्‍जत हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मूर्ति बनाउनेहरू सबै लाजमापर्नेछन्, तिनीहरू सबैको अपमान हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्। तर ती मानिसहरू निराश हुनेछन्। ती सारा मानिसहरू लज्जित हुनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:16

Následuj nás:

Reklamy


Reklamy