यशैयाको पुस्तक 45:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे इस्राएलका परमेश्वर र उद्धारकर्ता, साँच्चै तपाईं आफूलाई अदृश्य पार्नुहुने परमेश्वर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफूलाई लुकाउनुहुन्छ, हे परमेश्वर, इस्राएलका उद्धारक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 आफ्ना प्रजालाई बचाउनुहुने इस्राएलका परमेश्वर, आफैं गुप्तमा रहने परमेश्वर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल15 परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ। Viz kapitola |